Thursday, April 23, 2026
Homeसमाज

समाज

मनहरीका दूध किसानलाई १५ दिनमै भुक्तानी गर्ने व्यवस्था गर्दैछौँः अध्यक्ष कालाखेती

सार्बजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरले जनताको भावना बुझेर गुनासाहरु सुन्नका लागि स्थानीय सरकार १ नं वडामै हाजिर भएको बताउनुभयो

आरन सुधार गर्न १९ जनालाई सामग्री हस्तान्तरण

सामग्री बुझेका लाभग्राहीहरुले पनि गाउँपालिकाबाट समय सापेक्ष सामग्रीहरु प्राप्त गरेकामा खुसी ब्यक्त गरेका थिए ।

मानव अधिकार समूहका सदस्यहरुको अवलोकन भ्रमण

माछापुछ्रे गाँउपालिका उपाध्यक्ष सीता अधिकारीले मानव अधिकार समूहले नागरिकका मौलिक हक प्राप्तिका लागि ज्ञापन पत्रा मार्फत खबरदारी गराउने काम गर्ने गरेको बताउनुभयो ।

ज्यामिरे कालिका सामुदायिक वन चुनावः ११६९ मत खस्यो

साँझ ५ बजे सम्पन्न भएको निर्वाचनमा कूल १ हजार ५ सय ८३ मतदातामध्ये १ हजार १ सय ६९ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य मिलन अर्यालले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमा खाइयो दही चिउरा, गरियो सरसफाइ (८ तस्वीरमा हेर्नुहोस् गतिविधि)

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दही चिउरा खाने संस्कृतिलाई बचाउन मनकामना मन्दिर परिवारले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

लोकप्रिय