Saturday, April 4, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरी गाउँपालिकामा ६ कक्षाका छात्रालाई अनिबार्य एचपिभी खोप

कक्षा ६ मा अध्ययनरत संस्थातग तथा सामुदायिक विद्यालयका बालिकाहरुलाई अनिबार्य खोप लगाउन थालिएको हो ।

मनहरीका काँग्रेस सभापति भन्छन्–’हाम्रो मूल प्रतिस्पर्धा एमालेसँग हो’

अझ भनौं, कहिल्यै गाउँ नपुगेकाहरु गाउँ पुगेर मतदातालाई फकाउन थालेका छन् भने राजनीतिबाट टाढा भनिएकाहरुलाई सबैभन्दा बढी राजनीति लाग्ने गरेको देखिएको छ ।

एमाले अध्यक्ष सुवेदीले सोधे–रास्वपाले मनहरीका बस्तीहरु उठाउने भनेको हो ?

हामी त यी बस्तीहरुमा लालपुर्जा दिलाउनका लागि संसदबाटै कानून बनाउन लागेका थियौँ ।

दर्पणको नेतृत्वमा मुक्तान

केन्द्रको १९ औँ साधारण सभाले युवा समाजसेवी मनोजकुमार मुक्तानलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

मनहरीको एकेडेमिक अर्थले शिक्षक लाइसेन्समा निकाल्यो ९४ प्रतिशत नतिजा

यस बर्ष आफ्नो इन्स्टिच्यूटमा अध्ययन गरेर परिक्षा दिएकामध्ये ९४ प्रतिशत विद्यार्थीले सफलता हात पारेको हो ।

लोकप्रिय