Wednesday, February 18, 2026
Homeसमाचार

समाचार

राष्ट्रिय झण्डाको बिषयमा कमजोरी भयो, आत्मालोचित छौं–सभापति बर्ताैला

नेपाली काँग्रेसका सभापति प्रकाश बर्ताैलाले नियतबश नभई व्यवस्थापकीय कमजोरी हुँदा राष्ट्रिय झण्डा नदेखिएको बताउनुभयो ।

यसरी गरिँदैछ मनहरीको मनकामना मन्दिरमा दशैँको जमरा व्यवस्थापन

‘गत बर्षहरुमा जमरा हारालुछ भएको देखेका थियौँ’, अध्यक्ष सुवेदीले भन्नुभयो–‘यस बर्ष त्यस्तो नहोस् भनेर दुई स्थानमा जमरा राख्दैछौं र शुल्क लिएर जमारा ब्यवस्थापन गर्दैछौं ।’

मनहरीमा संविधान दिवसमा देखिएनन् महिला, हरायो राष्ट्रिय झण्डा !

मनहरी–असोज ३ गते । नेपालको संविधानले महिला सहभागिताको कुरालाई प्राथमिकतामा राखेको छ । अझ राष्ट्रपति, प्रधान न्यायाधीश र प्रधानमन्त्री समेत महिला बनेको देश नेपाल...

मनहरीमा तीन दलले मनायो संविधान दिवस

मनहरी–असोज ३ गते । संविधान दिवसको अबसरमा मनहरीमा तीन ठूला राजनीतिक दलहरुले दीप प्रज्वलन र बिरामीहरुलाई फलफुल बितरण गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले...

नेपाली काँग्रेस मनहरीद्वारा जेनजी आन्दोलनका कारण निराश नहुन सुझाव

पालिका सभापति प्रकाश बर्ताैलाको नेतृत्वमा गाउँपालिका पुगेको काँग्रेसजनले अध्यक्ष कालाखेतीलाई निर्धक्क भएर काम गर्न सुझाव दिएको हो ।

लोकप्रिय