Saturday, April 4, 2026
Homeसमाचार

समाचार

कैलाश–राक्सिराङका मतदाता भेटेर फर्किए महेश बर्ताैला, भन्छन्–‘मतदाताको अपार मायाँ पाएँ’

‘नेकपा एमाले र महेश बर्ताैलाहरु मासबाटै लोकप्रियता हासिल गरेर आएकाले मासबाट प्राप्त सल्लाहसुझावलाई सदैव सम्मान गर्छ, भाग्दैन ।’

राक्सिराङमा काँग्रेस पूर्व सभापतिले छाडे काँग्रेस, बने संयुक्त नागरिक पार्टीका उम्मेदवार

केही समयअघि पार्टी छाड्नु भएका उहाँले आफू संयुक्त नागरिक पार्टीका तर्फबाट समानुपातिकतर्फको बन्द सुचिमा उम्मेदवार बनिसकेको बताउनुभयो ।

बागमतीका संरक्षणकर्मीले भने–‘अन्य प्रदेशले पनि सालक संरक्षणमा चासो लिनू’

चितवनको माडीमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय सालक सम्मेलनमा माडी घोषणा पत्र जारी गर्दै सरोकारवालाहरुले यस्तो धारणा सार्बजनिक गरेका हुन् ।

मनहरी गाउँपालिकामा ६ कक्षाका छात्रालाई अनिबार्य एचपिभी खोप

कक्षा ६ मा अध्ययनरत संस्थातग तथा सामुदायिक विद्यालयका बालिकाहरुलाई अनिबार्य खोप लगाउन थालिएको हो ।

एमाले अध्यक्ष सुवेदीले सोधे–रास्वपाले मनहरीका बस्तीहरु उठाउने भनेको हो ?

हामी त यी बस्तीहरुमा लालपुर्जा दिलाउनका लागि संसदबाटै कानून बनाउन लागेका थियौँ ।

लोकप्रिय