अध्यक्ष कालाखेतीले आफ्ना विद्यार्थीसंगै अन्य विद्यालयको विद्यार्थीलाई समेत ल्याएर सम्मान गर्नु उदाहरणीय कार्य भएको भन्दै विद्यालयलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
‘सहयोग गर्न चाहने अन्य सहयोगी र शुभचिन्तकहरुलाई पनि एसी जडानका लागि सहयोग गर्न आह्वान गरेका छौँ, दाताले आफ्नो नाम लेखेर एसी जडान गरिदिनु भए हामी आभारी हुने थियौँ ।’
विगतको वर्षमा यस गाउँपालिकामा डेंगी संक्रमण माहमारीकोरुपमा फैलिएको र रोकथाम तथा नियन्त्रणमा ठुलो चुनौती खेप्नुपरेको बाध्यतालाई मध्यनजर गर्दै यस वर्ष समयमै अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।