Thursday, April 23, 2026
Homeसमाज

समाज

राक्सिराङका अध्यक्ष मल्ल भन्छन्–‘गैँडा मार्नु र चिउरी काट्नु उस्तै हो’

स्थानीयबासिन्दाले बाटोको बिस्तार गरी धिराङ हुँदै गर्लिङ जोड्ने बनाइदिन र चलिरहेको बाल विकास केन्द्रको विकास गरी विद्यालयमा परिणत गर्न माग राखेका थिए ।

मनहरीमा बुद्धजयन्तीमा बुद्धमार्गीहरुबीच देखियो दरिलो एकता

धर्म गुरु लामा थुक्तेन रिन्पोछेको प्रमुख आतिथ्यतामा मनहरी ७, ८ र ९ नं वडामा रहेका पाँचवटा गुम्बामा आबद्ध बुद्ध धर्मावलम्बीहरुले संयुक्त रुपमा शान्ति पदयात्रा तथा औपचारिक कार्यक्रम आयोजना गरेका हुन् ।

यी हुन् मनहरीमा बालश्रमिक राख्ने पसल र व्यापारिक प्रतिष्ठानहरु

यसपटक मनहरी बजारका होटलहरुमा भने बालश्रमिक फेला परेनन् । यद्यपि, अहिले पनि होटलहरुले राक्सिराङ र कैलाश गाउँपालिकाका पढ्ने उमेरका बालबालिकाहरुलाई ल्याएर काममा लगाउने गरेको आरोप लाग्ने गरेको छ

हात्तीको आक्रमणबाट प्रतापपुरका कालेबहादुर राईको मृत्यु

उनको शव शुक्रबार बिहान क्षत बिक्षत अबस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एबम् प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

यस्तो रह्यो राक्सिराङ १ नं वडाले व्यवस्थापन गरेको हाट बजार सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै हाटबजारको माध्यमबाट गाउँपालिकाको मौलिक कला संस्कृतिलाई उजागर गरिएको बताउनुभयो ।

लोकप्रिय