गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराइएको मागहरु पूरा नभए कडा आन्दोलनमा जाने अस्थायी (करार) शिक्षक संघर्ष समिति राक्सिराङ गाउँपालिकाका अध्यक्ष शिवराज गिरीले बताउनुभयो ।
बिहिबार भएको १७ औँ बार्षिक साधारण सभाले पुनः रुम्बालाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्ष चयन हुन बाँकी छ । सचिवमा ठाकुरराम तितुङ, कोषाध्यक्षमा शान्तामाया राई र सहसचिवमा आमोश प्रजा चयन हुनु भएको
छ ।