धर्म गुरु लामा थुक्तेन रिन्पोछेको प्रमुख आतिथ्यतामा मनहरी ७, ८ र ९ नं वडामा रहेका पाँचवटा गुम्बामा आबद्ध बुद्ध धर्मावलम्बीहरुले संयुक्त रुपमा शान्ति पदयात्रा तथा औपचारिक कार्यक्रम आयोजना गरेका हुन् ।
यसपटक मनहरी बजारका होटलहरुमा भने बालश्रमिक फेला परेनन् । यद्यपि, अहिले पनि होटलहरुले राक्सिराङ र कैलाश गाउँपालिकाका पढ्ने उमेरका बालबालिकाहरुलाई ल्याएर काममा लगाउने गरेको आरोप लाग्ने गरेको छ