Sunday, April 5, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

मनहरीमा तीन दिने आधारभूत प्राथमिक उपचार तालिम समापन

मनहरी–असार १४ गते । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाले मनहरी गाउँपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने प्राथमिक उपचार तालिम समापन गरिएको छ । तालिमको समापन...

मनहरीका तीनवटा विद्यालयको एसइइ नतिजा नील

राष्ट्रिय रुपमा ४७ दशमलब ८६ प्रतिशत परिक्षार्थीले सफलता पाइरहँदा मनहरीमा भने त्यसको आधा प्रतिशत मात्रै सफल भएका हुन् ।

निःशुल्क स्वास्थ्य शिविरमा ४ सय बढीले सेवा लिए

वडा भित्रका आम मानिसहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको वडा अध्यक्ष युवराज थपलियाले बताउनुभयो ।

नेपाली बिषयको प्रश्नपत्र भाइरलः गाउँपालिका भन्छ–भाइरलवाला प्रश्नपत्रमा परिक्षा चलेको होइन

नेपाली बिषयको चैत ६ गतेको परीक्षा दिउँसो १ बजे सुरु हुनुपर्नेमा आधा घण्टा ढिलो भएको थियो ।

शिलाधुनीमा युएसडीको सामाजिक परिक्षण कार्यक्रम

विद्यालयका प्रधानाध्यापकहरुले छात्राहरुलाई मात्र नभई पोशाक र अन्य स्टेशनरी लगायतका शैक्षिक सामग्रीहरु छात्रहरुले पनि पाउनुपर्ने सुझाव दिनु भएको थियो ।

लोकप्रिय