Monday, April 27, 2026
Homeसमाज

समाज

सिस्नेरीपाखा सामुदायिक वनको २५ लाख काण्डः वडाध्यक्ष भन्छन्–मलाई नचाहिँदो आरोप लगाइयो

वन समूहका अध्यक्ष शिवकुमार विकले हेटौँडामा पत्रकार सम्मेलन गरी मिडियाबाजी गरेपछि भने घटना झन् शंकास्पद बन्दै गएको छ ।

८ नं वडाध्यक्ष उप्रेती अस्वस्थ

उपचारपछि ज्वरो नियन्त्रणमा आएको र पहिलाको भन्दा निकै सुधार भएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।

बाहिरबाट ताला लगाएको चर्चभित्र कुमार प्रजा फेला

सामान्य लेनदेनको विवादलाई जातीय हिसावले ढाकछोप गर्न खोजिएको र नाटकीय ढंगले अपहरणको मुद्दा दायर गरिएको भन्दै मनहरीका युवाहरुले सो घटनाबारे आक्रोश पोख्दै आइरहेका थिए ।

रजैयामा माओवादी र एमालेको बैठक

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बैठक मनहरी गाउँपालिका वडा नं ९ रजैयामा बसेको छ ।

वडाध्यक्ष अधिकारीले सुनाए ६ करोड २८ लाखको हिसाव

राजनीतिक दल तथा टोल विकास संस्थाका प्रतिनिधिहरुले यसबर्षबाट नयाँ संस्कार सुरु गरिएको प्रति खुसी ब्यक्त गरेका थिए ।

लोकप्रिय