Monday, April 27, 2026
Homeसमाज

समाज

राक्सिराङमा पुस १५ गतेबाट पुनः कृषि हाटबजार सञ्चालन हुने

स्थानीय उत्पादनलाई बजारीकरण गर्न, उत्पादित कृषि सामग्रीको उचित मुल्य प्राप्तीका लागि हाट बजार सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । गत वर्षदेखी गाउँपालिकाले हाट बजार सञ्चालन गरेको हो ।

सिद्धार्थ हरियाली सामुदायिक वनको बार्षिक भेला सम्पन्न

भेलाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थिङले सामुदायिक वन समुहह? ब्यवस्थित र समाजप्रति उत्तरदायी बन्दै गएको बताउनुभयो । विगतमा काठ संकलन र बिक्रिका लागि मात्र सामुदायिक वन सक्रिय हुने गरेको स्मरण गर्दै उहाँले जैविक विविधता संरक्षण र समाजिक बिकासमा भुमिका खेल्न थालेको बताउनुभयो ।

मनहरीमा ६ नं वडाबाट जग्गा नापी सुरु हुने

‘वन ऐन संशोधन गरेर भएपनि भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउने प्रधानमन्त्रीले हामीलाई आश्वासन दिनु भएको छ ।’

‘ग’ वर्गका अपाङ्ता भएका ब्यक्तिलाई मनहरीले बाँड्यो निर्बाह भत्ता

अध्यक्ष कालाखेतीले अपांगता भएका ब्यक्तिको सहज जीवन यापनका लागि गाउँपालिकाले आगामी दिनमा अझै बजेट बृद्धि गरी भत्ता उपलब्ध गराउने बताउनुभयो ।

राक्सिराङका चेपाङ महिलाहरुलाई कुचो बनाउने तालिम

गाउँघरमा महिलाहरुले परम्परादेखि नै जानेको कुचो बनाउने कामलाई ब्यवसायिक सीपको रुपमा विकास गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बिघ्नहर्ता नेपालका कार्यकारी उपाध्यक्ष रजिया बानुले बताउनुभयो ।

लोकप्रिय