Monday, April 27, 2026
Homeसमाज

समाज

हाँस्य कलाकार मनोज गजुरेलले मनहरी महोत्सवमा खोजे माधव नेपाल !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका समेत उहाँले क्यारिकेचर गर्नु भएको थियो ।

मनहरी महोत्सवमा मट्का चिया बेच्दै मनहरी क्याम्पसका विद्यार्थी

विद्यार्थीहरुले आफ्ना लागि आफैले कमाउन सक्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि चिया बेच्ने कार्यलाई अघि बढाइएको घिसिङले बताउनुभयो ।

मनहरी महोत्सवमा २१ गतेदेखि खुला दोहोरी प्रतियोगिताः १६ टिम सहभागी हुने

स्थानीय स्तरमा दोहोरी गायक गायिकाहरु उत्पादन गर्ने र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यसहित पाँचौ मनहरी महोत्सवका अबसरमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थिङले बताउनुभयो

सेलोमा तितुङसँग झुम्मिए दर्शक, भोलि मनोज गजुरेलले हसाउँने, काल्तान र रेउलेले गाउने

सेलो गायक प्रकाश तितुङले भरपूर मनोरन्जन दिनुभयो । भोलि माघ १९ गते पेट मिचीमिची हँसाउन मनोज गजुरेल अनि गायकहरु बिशाल काल्तन, कृष्ण रेउले आउँदै हुनुहुन्छ ।

पाँचौ मनहरी महोत्सवमा देखियो जितु लोप्चनको क्रेज

महोत्सवको दोस्रो दिन उत्साहपूर्ण ढंगले सांस्कृतिक कार्यक्रमसहित अवलोकनकर्ताहरु बढ्ने क्रममा रहेको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।

लोकप्रिय