Monday, April 27, 2026
Homeसमाज

समाज

महोत्सवको सातौँ दिनः सुमिनाले नचाइन् दर्शक, लोकदोहोरी प्रतियोगिता पनि सुरु

उहाँले गाउनु भएका सुपरहिट गीतहरुमा दर्शकले पुनः गाउन अनुरोध गर्दै ‘वान्स मोर, वान्स मोर’ भनेर माग गरेका थिए ।

मनहरीमा भोलिबाट उपाध्यक्ष कप भलिबल, उदघाटन खेलमा ३ र ६ नं वडा भिड्ने

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मनहरीमा माघ २३ गतेदेखि २६ गतेसम्म उपाध्यक्ष कप भलिबल

मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा माघ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

आज धुर्मुस–सुन्तलीले हँसाए, भोलि भूमिका गिरी, सुमिना लोसहितका कलाकार आउने

मौलिक गाउँले शैलीको उहाँहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।

मनहरी महोत्सवमा थामिनसक्नु भिडः पशुपति र सम्झनाले नचाए, भोलि धुर्मुस सुन्तलीको पालो

शर्माले ‘मलाई अमेरिका यहीँ, मलाई जापान पहि यहीँ’, ‘सारंगी ¥याइँ ¥याइँ भयो जीवन तिरीमिरी झ्याइँ’ लगायतका गीतहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले गीत प्रस्तुत गरिरहँदा दर्शकहरु उत्तेजित भएर दर्शक दीर्घाबाट नाचिरहेका देखिन्थे ।

लोकप्रिय