Wednesday, April 22, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरीको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुनेः वडा कृषि प्याकेज ल्याइने

पालिकाले प्रत्येक वडामा एउटा प्राविधिक खटाउने जनाएको छ । वडा प्याकेज अन्र्तगत निशुल्क विउ, विजन, औषधी वितरण गरिने उहाँले बताउनुभयो ।

पालिका भित्र जनसंख्या कम हुँदै गएपछि जनसंख्या वृद्धि गर्न नयाँ नीति

अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएको उहाँले बताउनुभयो ।

पलाँसेको सीता अशोक बाटिकामा राख्न सीता र त्रिजटाको मूर्ति तयारी

राक्षस बर्गकी भएपनि त्रिजटाले सकारात्मक व्यवहार गरेकाले सीताले पनि त्रिजटालाई ‘माता’ भनी सम्बोधन गरेको धर्मग्रन्थहरुमा उल्लेख छ ।

मनहरीमा वन क्षेत्र समन्वय समिति बैठक र वन क्षेत्रको अनुगमन

अनुगमनपछि वन क्षेत्रको विकास, संरक्षण र उपभोगको क्षेत्रमा मनहरी क्षेत्रका सामुदायिक वनहरुले गरेका प्रगति र व्यवस्थापनले सिकाई केन्द्रको रुप धारण गर्दै गइरहेको जिल्ला समन्वय समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनुभयो ।

सिविन नेपालको आयोजनामा तीन दिने रेडियो रिपोर्टिङ तालिम सम्पन्न

कार्यक्रममा सहभागीहरुलाई रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुरा, रिपोर्टिङको महत्व, रेडियो कार्यक्रमको उत्पादन तथा निर्माणका विषयमा प्रशिक्षण दिइएको थियो ।

लोकप्रिय