Wednesday, April 29, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मकवानपुर उद्योग बाणिज्य संघ मनहरीको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

संस्थाको १४ औँ स्थापना दिवसको अवसर पारेर महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गरिएको हो ।

मनहरी १ नं वडाध्यक्षसामु महिलाका गुनासै गुनासा

हालसालै बितरित पाडी एकल महिलाले नपाएको भन्दै दुखेसो समेत ब्यक्त भएको थियो ।

मनहरी बचत तथा ऋण सहकारी १५ औँ बर्षमा, ६ करोड पुग्यो कारोबार

सहकारीले १५ बर्षको अबधिमा आफ्नो कारोबार ६ करोड पु¥याएको छ ।

राक्सिराङमा भदौ २१ र २२ गते बिदा

राक्सिराङ गाउँपालिकासँगै बागमती प्रदेश सरकारले समेत भदौ २२ गतेलाई बिदा दिने निर्णय गरेको जनाइएको छ ।

‘पोइला जान पाम्’ भन्ने टाइपका गीत अनुसार हाम्रो समाज बनिसकेको छैनः मन्त्री मुक्तान

अचेल अनेक अनेक गीतहरु आएर तीजलाई भड्किलो बनाए पनि समाज र जीवन गीतले भनेजस्तो नरहेको उहाँको जोड थियो ।

लोकप्रिय