Monday, April 6, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरीमा बाला चतुर्दशी मेला तीन दिन लाग्ने

मेलामा अघिल्ला बर्षहरुमा झैँ वाल उद्यान, बिजुली व्यवस्थापन, भक्तजनहरुका लागि बत्ती बाल्ने व्यवस्था, भजनकिर्तन लगायतका क्रियाकलापहरु हुने बताइएको छ ।

मनहरीमा मोटरसाइकल ¥यालीसहित एमालेको जनसभा

मनहरी–कात्तिक २५ गते । जेनजी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमले बिघटनको शिकार बनेको प्रतिनिधिसभा पुनस्थापनाको मागसहित नेकपा एमालेले मनहरी गाउँपालिकामा मोटरसाइकल ¥यालीसहित जनसभा गरेको...

एमालेले देखायो राक्सिराङमा शक्ति

राक्सिराङ–कात्तिक २५ गते । नेकपा एमालेले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा शक्ति प्रदर्शन गरेको छ ।सबै वडाहरुबाट शक्ति एकीकृत राक्सिराङ गाउँपालिका ५ स्थित चैनपुरमा प्रदर्शन...

एमालेले गर्‍यो मनहरीको ६ वडामा एकैदिन जनभेला

वडा नं ६ मा भने कात्तिक २३ गते कार्यक्रम आयोजना हुने र आगामी कार्यक्रमको तीब्र तयारी हुने जिल्ला सचिवालय सदस्य हेमलाल उप्रेतीले बताउनुभयो ।

भ्यूटावरमुनिबाट एकराज उप्रेतीको आग्रह–एमाले नेतृत्वमा भएका कामहरु नजिकैबाट हेरिदिनू

नेकपा एमाले मनहरी गाउँपालिका ८ नं वडा कमिटीले आयोजना गरेको जनभेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

लोकप्रिय