राक्सिराङ–पुस २ गते । राक्सिराङ गाउँपालिकामा सञ्चालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्तर्गत मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि क्रियाकलापहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ...
समूहले अघिल्लो बर्ष दलित समुदायको लागि आरन सुधार अन्तर्गत विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको र बिपन्न बर्गको आर्थिक उन्नतिमा सहयोग पु¥याउँदै आएको सचिव कार्कीले जानकारी दिनुभयो ।
निर्माण सामग्रीको जाँच गर्ने, कमसल सामग्री प्रयोग भएमा सुझाव दिने वा कारबाही गर्ने लगायतका काम गाउँपालिकाबाट नभएपछि ठेकेदार कम्पनीले जबरजस्त रुपमा भवन निर्माण गरिरहेकै अबस्था छ ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्न, उत्पादित कृषि सामग्रीको उचित मुल्य प्राप्तीका लागि हाट बजार सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । गत वर्षदेखी गाउँपालिकाले हाट बजार सञ्चालन गरेको हो ।