Sunday, April 12, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

उदघाटन खेलमै आयोजक टिमको १२ गोल, आजको खेल बारा र चितवनको हुँदै

असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ ।

मनहरीका दूध किसानलाई १५ दिनमै भुक्तानी गर्ने व्यवस्था गर्दैछौँः अध्यक्ष कालाखेती

सार्बजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरले जनताको भावना बुझेर गुनासाहरु सुन्नका लागि स्थानीय सरकार १ नं वडामै हाजिर भएको बताउनुभयो

आरन सुधार गर्न १९ जनालाई सामग्री हस्तान्तरण

सामग्री बुझेका लाभग्राहीहरुले पनि गाउँपालिकाबाट समय सापेक्ष सामग्रीहरु प्राप्त गरेकामा खुसी ब्यक्त गरेका थिए ।

मानव अधिकार समूहका सदस्यहरुको अवलोकन भ्रमण

माछापुछ्रे गाँउपालिका उपाध्यक्ष सीता अधिकारीले मानव अधिकार समूहले नागरिकका मौलिक हक प्राप्तिका लागि ज्ञापन पत्रा मार्फत खबरदारी गराउने काम गर्ने गरेको बताउनुभयो ।

ज्यामिरेकालिकामा साधुरामले जिते चुनाव

दोस्रोपटक साधुराम अधिकारी निर्बाचित हुनु भयो ।

लोकप्रिय