Saturday, April 11, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

दोस्रो स्वर्गीय गोकुल राउत स्मृति फुटबलः उद्घाटनमै आयोजक पराजित, आज सेना र खैराङ टिम भिड्दै

सर्वाधिक गोलकर्तालाई पनि नगद ३ हजार ५ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइने क्लवका सचिव राजेश कोइरालाले बताउनुभयो ।

देउसीको रकमबाट विपन्न बालबालिकालाई सहयोग

मनहरी गाउँपालिका वडा नं. ३ को कार्यालयमा एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष सीता पुलामीमगरले सो सहयोग बालबालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

राक्सिराङबाट सुरु भयो पत्रिका प्रकाशन

लामो समय रेडियो, अनलाइन मिडिया र भिडियोमा काम गर्नु भएका तामाङको छापा माध्यममा पहिलो पाइला हो ।

राक्सिराङ ५ र ९ मा यसरी फँडानी हुँदैछ गाँजा

बताइए अनुसार राक्सिराङ ९ खैराङमा मात्रै झण्डै २० बिगाह र राक्सिराङ ५ मा १० बिगाहजति गाँजा प्रहरीले फँडानी गरेको छ ।

सामाजिक काममा सामुदायिक वनको भूमिका महत्वपूर्णः अध्यक्ष कालाखेती

साधारण सभामा समूहकी कोषाध्यक्ष शान्ता राईले आर्थिक बर्ष २०८०/८१ मा १ करोड १८ लाख ८८ हजार २९० रुपियाँको आयब्यय विवरण सार्वजनिक गर्नु भएको थियो ।

लोकप्रिय