Saturday, April 11, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

राक्सिराङका हेडसर मनहरीमा कुटिए, शिक्षकका संगठनहरुद्वारा कडा बिरोध

मोटरसाइकलमा आएका पाख्रीनले बिकलाई अकस्मात हेलमेटले प्रहार गरी मोटरसाइकल नै छाडेर भागेको बताइएको छ ।

मनहरीमा ३० जनाले गरे रक्तदान

रक्तदानको उद्घाटन फलफुल हस्तान्तरण गरेर मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले गर्नु भएको थियो

दुईजना चेपाङ विद्यार्थीलाई डाक्टर पढ्न सहयोग गर्ने घोषणा

संविधान सभा सदस्य राजाराम स्याङ्तानको उपस्थितिमा विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।

तीजको अबसरमा मनहरी काँग्रेसले खुवायो दर, २५ जना अगुवा महिला सम्मानित

मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा आयोजित कार्यक्रममा नृत्य, गायन तथा खैँजडी भजनको प्रस्तुति समेत भएको थियो ।

राक्सिराङमा तीन बर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु

राक्सिराङ गाउँपालिका वडा नं ६ खरखण्डेटारमा पोखरीमा डुबेर शेरबहादुर प्रजाकी ३ बर्षीया छोरी सुविक्षाको मृत्यु भएको हो ।

लोकप्रिय