मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले त्यसरी सञ्चालनमा रहेका बालगृह वा छात्रबासहरुले अनुमति लिएका छन् कि छैनन् ? बालमैत्री वातावरण छ कि छैन ? नियमानुसार सञ्चालन भएको छ कि छैन ? भनेर पालिकाको तर्फबाट अनुगमन हुने बताउनुभयो ।
मनहरी–फागुन १९ गते । विज्ञान शिक्षक महाँसघ नेपाल मनहरी गाउँपालिकाको आयोजनामा भएको हाजिरि जवाफ प्रतियोगितामा महेन्द्र किरण माध्यमिक विद्यालय प्रथम भएको छ ।
जसमा...