‘अपवादबाहेक सबै राजनीतक पार्टी, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज सबैको सहयोगमा मैले कार्य सम्पादन गर्न सकेँ’, प्रहरी निरीक्षक कृष्णराज ढकालले भन्नुभयो–‘इलाका प्रहरी कार्यालय मनहरीको बसाई स्मरणीय रह्यो ।’
हामीले पटक पटक पुरस्कार राशि प्राप्त भएन भनेर आयोजक क्लवमा सम्पर्क ग¥यौँ, तर उहाँहरुको रेस्पोन्स राम्रो रहेन’, एफसी सिमपानीका व्यवस्थापक राजेन्द्र मुक्तानले भन्नुभयो ।
दलित भूमिहीन १०१ परिवार र भूमिहीन सुकुम्बासी ५९२ परिवार पहिचान भई उनीहरुलाई जग्गा बितरणका लागि राष्ट्रिय भूमि आयोगमा प्रतिवेदनका साथ सिफारिस गरिएको छ ।