Sunday, April 12, 2026
Homeस्थानीय

स्थानीय

मनहरीमा ३० जनाले गरे रक्तदान

रक्तदानको उद्घाटन फलफुल हस्तान्तरण गरेर मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले गर्नु भएको थियो

दुईजना चेपाङ विद्यार्थीलाई डाक्टर पढ्न सहयोग गर्ने घोषणा

संविधान सभा सदस्य राजाराम स्याङ्तानको उपस्थितिमा विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।

तीजको अबसरमा मनहरी काँग्रेसले खुवायो दर, २५ जना अगुवा महिला सम्मानित

मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा आयोजित कार्यक्रममा नृत्य, गायन तथा खैँजडी भजनको प्रस्तुति समेत भएको थियो ।

राक्सिराङमा तीन बर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु

राक्सिराङ गाउँपालिका वडा नं ६ खरखण्डेटारमा पोखरीमा डुबेर शेरबहादुर प्रजाकी ३ बर्षीया छोरी सुविक्षाको मृत्यु भएको हो ।

लोकप्रिय