Monday, April 27, 2026
Homeसमाज

समाज

पालिका भित्र जनसंख्या कम हुँदै गएपछि जनसंख्या वृद्धि गर्न नयाँ नीति

अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएको उहाँले बताउनुभयो ।

राक्सिराङमा सामुदायिक वन उपभोक्ता समुहहरुबीच समन्वय बैठक

वन समुहको अवस्था, अगामी योजना, भोगिरहेका समस्या र चुनौतीलगायत बिषयमा संयुक्त रुपमा छलफल गरिएको हो ।

मनहरीका जनजाति युवाहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु

तालिमको पहिलो दिन शुक्रबार अधिबक्ता अजय कुमार तामागले आदिवासी जनजातिको परिचय, यसबारे राष्टिय अन्तराष्टिय मान्यता, सामाजिक तथा कानुनी ब्यवस्थालगायत बिषयमा सहजीकरण गर्नुभयो ।

पलाँसेको सीता अशोक बाटिकामा राख्न सीता र त्रिजटाको मूर्ति तयारी

राक्षस बर्गकी भएपनि त्रिजटाले सकारात्मक व्यवहार गरेकाले सीताले पनि त्रिजटालाई ‘माता’ भनी सम्बोधन गरेको धर्मग्रन्थहरुमा उल्लेख छ ।

मनहरीमा वन क्षेत्र समन्वय समिति बैठक र वन क्षेत्रको अनुगमन

अनुगमनपछि वन क्षेत्रको विकास, संरक्षण र उपभोगको क्षेत्रमा मनहरी क्षेत्रका सामुदायिक वनहरुले गरेका प्रगति र व्यवस्थापनले सिकाई केन्द्रको रुप धारण गर्दै गइरहेको जिल्ला समन्वय समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनुभयो ।

लोकप्रिय