Sunday, April 12, 2026
Homeस्थानीय

स्थानीय

ल्होछार मेला हुने स्थल मनहरीस्थित बुद्ध शान्ति हरित पार्कमा बृहद् सरसफाइ

मनहरी–माघ ४ गते । आगामी माघ १६ र १७ गते आयोजना हुने ल्होछार मेलास्थल मनहरी ७ स्थित बुद्धशान्ति हरित पार्कमा बृहद् सरसफाई गरिएको छ...

मनहरीबाट नै लालपुर्जा बाँड्न सुरु गर्छाैंः बलराम बल

‘बल्ल जनतालाई जग्गाको धनी बन्ने अबसर आएको छ, यो अबसरको सुरुवात यही स्थानबाट गर्नेछौं ।’

मध्यवर्ती क्षेत्र खारेज गर्छाैंः प्रमुख सचेतक बर्ताैला

‘हामी जनताको हित विपरित रहेको मध्यवर्ती क्षेत्र नै खारेज गर्न चाहन्छौं ।’

मनहरीमा यस बर्ष दुई दिन ल्होछार मेला, मिलन लामा र ज्योति मगर आउने

१६ र १७ गते मनाइने ल्होसार कार्यक्रममा गत बर्षहरुमा झैँ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ ।

राक्सिराङ आएर मुख्यमन्त्री लामाले भन्नुभयो–घर जाने छुट्टै बाटो, गोठ जाने छुट्टै बाटो नबनाउनू

मुख्यमन्त्री बहादुर सिंह लामाले सडक बनाउने नाउँमा घर जाने छुट्टै बाटो, गोठ जाने छुट्टै बाटो बनाउन नहुने भन्दै उहाँले व्यंग्य गर्नुभयो ।

लोकप्रिय