तालिमको पहिलो दिन शुक्रबार अधिबक्ता अजय कुमार तामागले आदिवासी जनजातिको परिचय, यसबारे राष्टिय अन्तराष्टिय मान्यता, सामाजिक तथा कानुनी ब्यवस्थालगायत बिषयमा सहजीकरण गर्नुभयो ।
अनुगमनपछि वन क्षेत्रको विकास, संरक्षण र उपभोगको क्षेत्रमा मनहरी क्षेत्रका सामुदायिक वनहरुले गरेका प्रगति र व्यवस्थापनले सिकाई केन्द्रको रुप धारण गर्दै गइरहेको जिल्ला समन्वय समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनुभयो ।