Sunday, April 5, 2026
Homeसमाज

समाज

राष्ट्रिय युवा संघ अध्यक्ष थेबे मनहरी आउने

मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरित पार्कमा फागुन २४ गते दिउँसो आयोजना हुने अधिबेसनलाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष थेवे आउने निश्चित भएको नेकपा एमाले मनहरी गाउँकमिटी सदस्य एबम् युवा इन्चार्ज विश्व रानाले जानकारी दिनुभयो ।

चेपाङ संघ जिल्ला अध्यक्षमा महेश निर्विरोध

समितिको उपाध्यक्षमा शोभा चेपाङ, सचिवमा किशोर चेपाङ, कोषाध्यक्षमा भक्तबहादुर चेपाङ र सहसचिवमा अभि राना चेपाङ चुनिनु भएको छ ।

एचपीभी भ्याक्सिनः मनहरी गाउँपालिकामा २२ सय किशोरीलाई लगाइँदै

मनहरी–माघ १५ गते । नेपालमा अहिले बर्षेनी २ हजार १ सय महिलाहरुमा पाठेघरको क्यान्सरको संक्रमण भइरहेको छ । तीमध्ये एकहजार ३ सय जना महिलाहरुको...

प्रदेश सरकारले नटेरेपछि राक्सिराङ गाउँपालिका आफैले घोषणा गर्‍यो चेपाङ संरक्षित क्षेत्र

१७ औँ हिउँदे अधिवेसनबाट वडा नं ७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरी विकास निर्माणका काम अघि बढाउने तयारी भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भएको छ ।

ल्होछार मेला हुने स्थल मनहरीस्थित बुद्ध शान्ति हरित पार्कमा बृहद् सरसफाइ

मनहरी–माघ ४ गते । आगामी माघ १६ र १७ गते आयोजना हुने ल्होछार मेलास्थल मनहरी ७ स्थित बुद्धशान्ति हरित पार्कमा बृहद् सरसफाई गरिएको छ...

लोकप्रिय