माइत आउने चेलीले चेपाङ समुदायमा केरा, तरुल, गिठा, भ्याकुर कोसेली ल्याउने चलनलाई समेत रक्सी, बियर, कोल्ड ड्रिंक्सहरुले बिस्थापन गर्दै गएको तर कोल्ड ड्रिंक्स र जंक फुडहरुले मानिसहरु बिरामी परेको सत्य घटनालाई नाटकीय रुपमा चेपाङ कलाकारहरुले प्रस्तुत गर्नु भएको थियो ।