Tuesday, April 7, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

२२ गते मनहरीमा जम्मा हुँदै काँग्रेस, महामन्त्री शर्मा आउने

कार्यक्रममा बागमती प्रदेश सभापति तथा यसै क्षेत्रका प्रदेश सांसद इन्द्रबहादुर बानियाँको बिशेष उपस्थिति रहनेछ ।

एमाले मनहरीको दोस्रो पूर्ण बैठकः जरा अभियान प्रभावकारी बनेको निष्कर्ष

बैठमा हरेक वडामा खटिएका जिल्ला कमिटीका सदस्यहरुले वडाको बस्तुगत अबस्था र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा रिपोर्टिङ गरेको गाउँपालिका कमिटीका सचिव पोशकबाबु बिष्टले बताउनुभयो ।

राष्ट्रिय युवा संघ अध्यक्ष थेबे मनहरी आउने

मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरित पार्कमा फागुन २४ गते दिउँसो आयोजना हुने अधिबेसनलाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष थेवे आउने निश्चित भएको नेकपा एमाले मनहरी गाउँकमिटी सदस्य एबम् युवा इन्चार्ज विश्व रानाले जानकारी दिनुभयो ।

चेपाङ संघ जिल्ला अध्यक्षमा महेश निर्विरोध

समितिको उपाध्यक्षमा शोभा चेपाङ, सचिवमा किशोर चेपाङ, कोषाध्यक्षमा भक्तबहादुर चेपाङ र सहसचिवमा अभि राना चेपाङ चुनिनु भएको छ ।

मनहरीका निजी विद्यालयहरुमा प्रि–बिएलई

‘परिक्षामा सम्मिलित विद्यालयभन्दा बाहिरका विज्ञबाट प्रश्नपत्र सिर्जना गराई परिक्षा सञ्चालन गरिरहेका छौँ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

लोकप्रिय