लालपुर्जाका बिना पनि मनहरी क्षेत्रमा करोडौँ रुपियाँमा जग्गा किनबेच हुँदै आइरहेको छ । व्यवहारिक कागज गरी वडा कार्यालयबाट प्रमाणित गराएर जग्गाको किनबेचको क्रम चल्दै आइरहेको छ ।
पालिकाभर रहेका सामाजिक क्षेत्र सेवा अन्तर्गतका तथ्याङ, प्रगति विवरणसहित अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र समेत निर्माण गर्न सकिनेगरी सफ्टवेयर तयार भएको बताइन्छ ।
मनहरी–भदौ १२ गते । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन देखिने गरी काम अघि बढ्ने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनु भएको छ ।
मनहरी गाउँपालिका...