मनहरी–असोज २७ गते । मनहरी गाँउपालिका वडा नम्बर ७ बिजौनामा बाल विवाह वदर गरिएको छ ।
मनहरी गाँउपालिका उपाध्यक्ष सीता पुलामीको सकृयतामा बालबिबाह बदर गरिउको...
लालपुर्जाका बिना पनि मनहरी क्षेत्रमा करोडौँ रुपियाँमा जग्गा किनबेच हुँदै आइरहेको छ । व्यवहारिक कागज गरी वडा कार्यालयबाट प्रमाणित गराएर जग्गाको किनबेचको क्रम चल्दै आइरहेको छ ।
पालिकाभर रहेका सामाजिक क्षेत्र सेवा अन्तर्गतका तथ्याङ, प्रगति विवरणसहित अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र समेत निर्माण गर्न सकिनेगरी सफ्टवेयर तयार भएको बताइन्छ ।