Sunday, April 26, 2026
Homeसमाज

समाज

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरीका पाँच विद्यालयले कक्षा अपग्रेड मागे

कक्षा अपग्रेड गर्न चाहने विद्यालयले हरेक बर्ष पुस मसान्तभित्र निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

उत्पीडितहरुसामु स्थानीय सरकारको अनुभूत गराउने अभियानमा राक्सिराङ गाउँपालिका

पहुँचमा नपुगेका मान्छेहरु अर्थात पार्टीको पहुँचमा नरहेका र सँधै पीडित भइरहेकाहरुको आँगनसम्मै पुग्ने गरी राक्सिराङ गाउँपालिकाले योजना तर्जुमा गरेको छ

मनकामना सामुदायिक वनमा डढेलोः तीनदिनदेखि खटिँदा पनि आगो नियन्त्रणबाहिरै

आगजनी नियन्त्रणमा आउन नसकेको समूहका अध्यक्ष सुरेश मुक्तानले बताउनुभयो ।

मनहरी क्याम्पसमा समाजवादी र काँग्रेसनिकट विद्यार्थी संगठनको प्यानल भिड्दै

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते देशभर हुँदैछ ।

लोकप्रिय