‘विकास भनेको सडकमात्र होइन–हरि हुमागाईं
हेटौंडा–वागमती प्रदेशका सबै १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख हेटौंडामा भेला भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय...
हेटौंडा–बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाईंसराइ र बेचबिखनबारे राष्ट्रिय सम्वाद सम्पन्न गरेको छ ।
राष्ट्रिय बाल संरक्षण सञ्जालले आयोजना गरेको कार्यक्रमको...
हेटौंडा–हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रो...
हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ ।
गाउँपालिकाका...
थप १६ जनामा संक्रमण पुष्टि
काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त...