–मनिता राना
हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा...
हेटौंडा–हेटौंडा उपमहागरपालिका वडा–११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव...
–निशा गुरुङ
हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निशाना बनाएका छन् । चुनाव घोषणापछि...
हेटौंडा–सत्ता गठबन्धनबाट हेटौंडा–१० मा वडाध्यक्ष उम्मेद्वार रमेशध्वज कार्कीले वडा कार्यालयबाट प्रदान गर्ने सेवासुबिधा एकद्वार प्रणालीबाट प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस र...
–सुनिता बिष्ट
हेटौंडा–स्थानीय तहको निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै दशकै माहोल राजनीतिमय बनेको छ । बाटो, चोकचौतारोमा कुन पार्टीका कसले...