Wednesday, April 8, 2026
Homeराजनीति

राजनीति

१३ अर्ब बढेर करिब ७१ अर्ब

हेटौंडा–वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट...

२४ लाख खोप वेबसाइटमा खोज्न आग्रह

हेटौंडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हराएको भनिएको २४ लाख डोज खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न उनले आग्रह गरे । उनले खोपको खोजीका लागि...

बानियाँलाई मुख्यमन्त्री बन्न नदिने दाउमा पाण्डे

-हरि हुमागाईंहेटौंडा–वागमती प्रदेश सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने ‘सहमति’ गरेका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहमति तोड्न केन्द्रमा लविङ सुरु गरेका छन् । औपचारिकरुपमा मुख्यमन्त्री नछाड्ने बताइरहेका...

जनताको भावनाअनुसार काम गर्न निर्देशन

हेटौंडा–नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई...

व्यक्तिगत् खर्चमा विद्यालय भर्ना

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१७ का नवनिर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारीले वडामा २५ जना विपन्न बालबालिकालाई व्यक्तिगत् खर्चमा विद्यालय भर्ना गराएका छन् । वडाको गैरीगाउँ, राईटोलका कक्षा नर्सरीदेखि...

लोकप्रिय