Monday, April 6, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

वागमती प्रदेशसभा नीति तथा कार्यक्रम सोमबार

निशा गुरुङ हेटौंडा–वागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने...

हेटौंडामा एअरपोर्टको चर्चा

हेटौंडा–हेटौंडामा एयरपोर्ट आवश्यक रहेको भन्दै हेटौंडा–३, बसामाडीको राप्ती नदीउकास जमिनमा तटबन्ध गरेर आन्तरिक विमानस्थल निर्माण गर्ने विषयमा प्रदेश सरकारले अध्ययन गरिरहेको छ । यस विषयले...

वागमती प्रदेशको प्राथमिकता ‘विद्युतीय बस होइन, सुरुङमार्ग’

हेटौंडा–वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार विद्युतीय बस खरिद गर्ने पक्षमा नरहेको बताएका छन् । प्रदेशसभामा विनियोजन विधेयकका प्राथमिकता र...

‘कतै एउटा, कतै अर्को’ प्रमुख ३ दल वडा अध्यक्षमा शून्य

हेटौंडा–स्थानीय तह निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् । मकवानपुरको इन्द्रसरोवरमा नेकपा माओवादी...

न मान्छ सरकार, न त आयोग मतदाताले स्वविवेकले गरे ‘नो भोट’

हेटौंडा–निर्वाचन आयोगले व्यवस्था नगरे पनि स्थानीय निर्वाचन–२०७९ अन्तर्गत् हेटांैडा उपमहानगरपालिकाको मतगणनाका क्रममा एक मतदाताले ‘नो भोट’ अंकित गरेका छन् । आपूmलाई मन परेको उम्मेद्वार...

लोकप्रिय