Home अन्तर्वार्ता

अन्तर्वार्ता

तपाई के बुझ्नुस् भने जब देशलाई अफ्ठ्यारो पर्छ त्यतिखेर माओवादी र काँग्रेस मिलेको उदाहरण छ । शान्ति प्रक्रियादेखि नयाँ संविधान निर्माण गर्न, नयाँ संविधान भत्काउन चाहनेहरुका सपना पूरा हुन नदिन हामी एकै ठाउँमा उभिएका छौँ ।
क्षेत्रमा हेर्ने हो मदन भण्डारी राजमार्ग, कान्तिलोक मार्गका कारण धेरैले हाम्रो क्षेत्रलाई चिन्ने अबसर पाएका छन् । यी सडकहरुका कारण जनताको विकासलाई ठूलो टेवा पुग्छ । यस्तो सडक हामीले पनि कल्पना गरेको थिएनौँ ।
लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ
काठमाडौं । नारायाणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले बच्चा पढाउन काठमाडौं बसेका सांसदलाई हेटौंडा राजधानी स्वीकार गर्न गाह्रो भएको बताउनुभएको छ ।
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सारिए उद्योगीले नै आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ ।
पञ्चायततकालमा पार्टीहरू प्रतिबन्धित हुँदा पञ्चायतविरुद्ध आन्दोलन चलाइरहँदा रुदानेले पनि थाहाको माध्यमबाट जनमुखी अभियान चलाउनुभयो
काठमाडौँपछि हेटौँडा सहर वैकिल्पक र दोस्रो रोजाइको सहर बनाउने भन्ने नै हाम्रो ध्येय बनेको छ

छुटाउनु भयो कि?

ताजा अपडेट