Home मनहरी एफएम १०४.३

मनहरी एफएम १०४.३

मनहरी–बैशाख २० गते । स्थानीय तह निर्वाचन २०७९ मा मनहरी गाउँपालिकामा नेकपा एमालेले विजय हाँसिल गरे बनकरिया बस्तिमा इसिडिका कक्षा सञ्चालन गर्ने जनाएको छ । मंगलबार नेकपा एमाले मनहरी गाउँ कमिटीका टोली घरदैलो...
हेटौँडा–बैशाख ०५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेववेशीसम्म बाटो, पुल, पुलेसाका लागि ९९ करोड रुपैयाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने बताउनु भएको छ । मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेववेशी बाटोका...
मनहरी–बैशाख ०१ गते । नयाँ वर्ष २०७९ को पहिलो दिन मनहरी– ८ सिम्पानीमा रहेको पिस पार्कमा पर्यटकको घुँइचो लागेको छ । नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकहरु मनहरी गाउँपालिकाकै पर्यटकीय नगरी पिस पार्कमा घुँइचो...
मनहरी–चैत २९ गते । मंगलबार मनहरी गाउँपालिकामा १ हजार ६ सय ८२ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । १५ महिना देखि २३ महिनासम्मका ८० जना र २ वर्ष देखि १५ वर्षसम्मका...
“निर्वाचनमा जित हाँसिल गर्नु ठुलो कुरा होइन, माओवादीले जसरी पनि जित हाँसिल गर्छ तर प्रतिगमन विरुद्धसंगै लडेका साथीलाई विचमै छोड्ने पक्षमा भने हामी छैनौँ’’ उहाँले भन्नुभयो ।
मनहरी–चैत ०८ गते । मनहरी–६ रुपाचुरीमा रुखको हाँगा भाँचेर लाग्दा १ जनाको मृत्यु भएको छ । मंगलबार आएको ठुलो हावाहुरीका कारण रुखको हाँगा भाँचेर लाग्दा मनहरी– ६ का स्थानीय १ पुरुषको मृत्यु भएको हो ।...
पुष–२६ गते सोमबार । सोमबार विज्ञप्दी निकाल्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र भिडभाड नगर्न अपिल गरेको छ । कोेरोना संक्रमणको दर फेरी बढ्न थालेको भन्दै भिडभाड हुने गतिविधि नगर्न अपिल गरेको हो ।
‘राहत बाँड्ने भन्दै भूकम्पका बेलाजस्तो हरलधरल गरेर कसैलाई राजनीति गर्नुपर्ने वा कसैलाई समाजसेवी भनेर चिनिनुपर्ने कुरामा हामी सहमत छैनौँ’, अध्यक्ष उप्रेतीले मनहरी लाइभ डटकमसँग भन्नुभयो ।
मनहरी–कोरोना भाइरसको संक्रमण बढ्ने डरले लक डाउन घोषणा भएपछि कतिपय स्थानमा ज्याला मजदुरी गरेर बिहान–बेलुका हातमुख जोर्ने परिवारलाई समस्या भएको छ । दैनिक श्रम गर्ने र दाल चामल किनेर हातमुख जोर्ने...
मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।

छुटाउनु भयो कि?

ताजा अपडेट