Home मकवानपुर कैलाश गाउँपालिका

कैलाश गाउँपालिका

बिद्यालयका शिशु कक्षा देखि तीन कक्षा सम्मका ५२ जना बिद्यार्थीलाई उनी स्वीटर, टोपी, कपी, शिशाकलम, इलेजरक, कलर र सापनर बितरण गरिएको छ । त्यसैगरी कक्षा ४ र ५ का ४८ जना बिद्यार्थीलाईलाई कापी र कलम गरीएको छ ।
‘मैले बताएको भनेर सामाजिक सञ्जालतिर समाचार आएको देखेँ, मलाई कोही पनि पत्रकारले फोनै गरेका छैनन’, उहाँले मनहरीलाइभसँग भन्नुभयो–‘म स्पष्ट रुपमा समाजवादीमा छु, सबैले सुन्नुहोला । म मात्रै होइन, कैलाशका अधिकाँश जनप्रतिनिधिहरु समाजवादीतिर हुनेछन् ।’ कैलाश गाउँपालिका अध्यक्ष मात्रै समाजवादीतिर गएको भन्ने समाजिक सञ्जालहरुमा हल्ला भएको थियो ।
पक्राउ परेका स्याङ्तानलाई सजाय भुक्तानका लागि जिल्लाअदालत पेस गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।
केहीदिन देखि निरन्तर सुख्खा पहिरो गइरहेकाले मुक्तान दाजुभाईको घर एउटा तानिसकेको र अर्काे तानिने क्रममा रहेको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो ।
आर्थिक बर्ष २०७८/७९ का लागि असार २८ गते समापन भएको गाउँसभाबाट पारित गरेका नीति कार्यक्रम तथा योजनाहरुको कार्यान्वयन गर्न कार्यपालिका बैठकले समय तालिका निर्माण गरेको हो ।
उहाँहरु आफै हस्ताक्षर गरेर गाउँसभामा ताली बजाएर बजेट पास गर्ने । अनि अरु अरु कुरा गर्दै हिँड्ने ? उहाँहरुले हस्ताक्षर गर्नु भएको छ, गाउँसभाको फोटो, भिडियो सबै छ । उहाँहरुले यो कुरा बुझ्नुपथ्र्यो कि, यो हाम्रो कार्यकालको अन्तिम बर्ष पनि हो, त्यसैले सबैले देखिने काम गरौँ ।
कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ४५ करोड ९६ लाख ८ सय ४३ हजार रुपियाँको बजेट निर्माण गर्नका लागि नीतिगत प्रक्रिया पूरा गरेको छ ।
मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियामार्फत उनीहरुले पठाएको आर्थिक सहयोगबाट मञ्चले मकवानपुरका विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
बिष्णुकुण्डको वरिपरि चियाका बिरुवा रोप्नका लागि अहिले धमाधम खाल्डो खन्ने काम भइरहेको कैलाश गाउँपालका २ नं वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो ।
कैलाश–जेठ २९ गते । लामो समयदेखि मकवानपुरको कैलाश गाउँपालिकामा क्रियाशील सांग्रिला डेभलपमेन्ट एशोसिएसनले ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाको व्यवस्थापनमा चलिरहेको आइसोलेसनसहित अन्य ३ वटा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री...

छुटाउनु भयो कि?

ताजा अपडेट