Home मकवानपुर बकैया गाउँपालिका

बकैया गाउँपालिका

हेटौँडा–बैशाख २२ गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि शिक्षकहरुले पनि मतदान गर्ने पाउने भएका छन् । मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापनका लागि निजामति कर्मचारीले नै...
क्षेत्रमा हेर्ने हो मदन भण्डारी राजमार्ग, कान्तिलोक मार्गका कारण धेरैले हाम्रो क्षेत्रलाई चिन्ने अबसर पाएका छन् । यी सडकहरुका कारण जनताको विकासलाई ठूलो टेवा पुग्छ । यस्तो सडक हामीले पनि कल्पना गरेको थिएनौँ ।
बागमती र राक्सिराङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका ६२ जना बाख्रापालक किसानका लागि बीउको रुपमा बाख्रा बितरण गरिएको नारी सीप सृजना केन्द्रले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं ३ मा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पहिचानको मुद्दा बोकेर हिँडेका मकवानपुरका पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले ‘पार्टीको निर्णय किन नमान्ने ?’ भनेर प्रश्न गर्नु भएको छ । ।
हरेक बर्ष भदौ २२ गते मनाइँदै आएको न्वागी पर्वमा अन्य प्रशासनिक कार्यालयहरु सञ्चालन हुने भएपनि विद्यालयहरुमा बिदा दिने गरी बार्षिक क्यालेन्डर निर्माण भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
जेब्राक्रस भएर जादाँ तिमीलाई औधी सम्झिन्छु

छुटाउनु भयो कि?

ताजा अपडेट