Home स्वास्थ्य

स्वास्थ्य

मनहरीमा स्वास्थ्य संस्थाहरुमा काम गर्ने करारका डाक्टरसहित कर्मचारीहरु पनि भत्ता नपाईकनै सरुवा भएर गइसकेको अबस्था छ ।
जोखिम भत्ता प्रदान गर्ने ब्यवस्था गाउँपालिकाले गरेपनि आफूहरुले नपाएपछि मनहरी अस्पतालसहित १० वटा स्वास्थ्य संस्थामा कार्यरत ५९ स्वास्थ्यकर्मीले गाउँपालिकामा आन्दोलन गरेका थिए ।
मनहरी अस्पतालमा तीन सातादेखि डाक्टर समेत उपस्थित छैनन् । अस्पतालमा सेवारत डाक्टर अन्जन जंग थापा २०७८ सालको चैत १६ गतेदेखि अस्पतालमा उपस्थित हुनुहुन्न । उहाँ सरुवा भएर काठमाडौँ जानु भएको बताइएको छ ।
मनहरी–चैत २९ गते । मंगलबार मनहरी गाउँपालिकामा १ हजार ६ सय ८२ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । १५ महिना देखि २३ महिनासम्मका ८० जना र २ वर्ष देखि १५ वर्षसम्मका...
शनिबार मनहरी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा भने खोप अभियान सञ्चालनमा नआएको खोप अभियानका प्रवक्ता ज्योतिराज लूइटेलले बताउनुभयो ।
मनहरी–चैत २५ गते । नेपाल सरकारले टाईफाईड रोग बाट जोगिन भ्याक्सिन प्रयोगमा ल्याएकोछ । नेपाल सरकार सघिंय सरकार स्वास्थ्य मन्त्री एबम मकवानपुर निर्बाचन क्षेत्र २ बाट निर्बाचित माननिय स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मनहरी...
मन्त्री खतिवडाले बसन्तपुरमा टाइफाइड विरुद्धको खोप अभियान उद्घाटनसँगै निःशुल्क आँखा शिविरको समेत उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
मनहरी गाउँपालिका स्वास्थ्य शाखाले १४ हजार १ सय २४ जना बालबालिकालाई चैत २५ देखि ३० गतेसम्म टाइफाइडबिरुद्धको खोप लगाउने तयारी पूरा भएको जनाएको हो ।
मनहरी–चैत १३ गते । मनहरी गाउँपालिकामा पुन कोभिड विरुद्धको खोप लगाइने भएको छ । यहि चैत १५ र १६ गते मनहरी गाउँपालिका भित्रका सबै स्वास्थ्य सस्थाहरु बाट कोभिड १९ बिरुद्धको खोप लगाइने भएको...
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मनहरीको माटोमा जन्मेर हुर्कँदै आँखा उपचारको क्षेत्रमा आफूले योगदान गर्न पाएकोमा गौरव महसुस गरेको बताउनुभयो ।

छुटाउनु भयो कि?

ताजा अपडेट