Home स्थानीय

स्थानीय

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत तत्कालीन सभासद राजाराम स्याङ्तानको सिफारिसमा निर्माण सुरु भएको मानेडाँडा–रमौली सडक खण्ड यतिखेर पूर्ण रुपमा स्ल्याब ढलान भइसकेको छ भने छोटो दूरीको पुल समेत निर्माण भइसकेको छ ।
हात्तीले कन्ट्रोल रुपमा रहेको इन्भर्टर, व्याट्री सहित घरै भत्काइदिएको चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको लोथर उपभोक्ता समितिका सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।
मनहरीमा धुमधामका साथ अस्पताल त शिलान्यास भयो, अब कहिले बन्छ भनेर मानव अधिकार समूहका सदस्य प्रल्हाद लम्सालले प्रश्न गर्नु भएको थियो भने विद्यालय मर्ज गर्ने कुरा कुरामै सीमित भएको भन्दै व्यंग्य गर्नु भएको थियो ।
मनहरी–असार २८ गते । मनहरी गाउँपालिकाले कृषि क्षेत्रका लागि दिने सेवा सुविधा तथा अनुदानको दायरा संकुचित भएको सरोकारवालाहरुले बताएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा मानव अधिकार समूह मनहरीले आयोजना गरेको खाद्य अधिकार सम्बन्धी अन्तरक्रियामा...
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको आयोजनमा मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
मनहरी गाउँपालिका वडा नं ७, ८ र ९ नं वडाका महिला उपभोक्ता सदस्यको जीविकोपार्जनलाई सहज बनाउन बाख्रा बितरण गरिएको महासंघले जनाएको छ । प्रतिपरिवार एउटा माउ र अन्य २ वटा पाठीहरु बितरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।
उत्पादित बिरुवाहरु सबै रोप्नका लागि तयारी अबस्थामा छन्’, हुमागाईले भन्नुभयो–‘माग अनुसार सामुदायिक वन र उपभोक्ता सदस्यहरुलाई बिरुवा प्रदान गरिनेछ ।’
निषेधाज्ञाका कारण दैनिक काम काज ठप्प भएपछि दैनिक खान समेत धौधौ भएको खबर प्राप्त भएपछि राहत सामग्री प्रदान गरिएको कम्पनीका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताउनुभयो ।
मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियामार्फत उनीहरुले पठाएको आर्थिक सहयोगबाट मञ्चले मकवानपुरका विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
आगामी नीति तथा कार्यक्रममा कोरोनाको कारण ज्यान गुमाएका परिवारलाई राहत सहयोग, रोजगार गुमाएकाहरुको स्वरोजगारीका लागि अनुदान, सहुलियतपूर्ण ऋण लगानीको व्यवस्था गर्न समूहले आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

ताजा अपडेट