Home स्थानिय निर्वाचन - २०७९

स्थानिय निर्वाचन - २०७९

हेटौँडा–जेठ ३० गते । जिल्ला समन्वय समिति मकवानपुरको उप–प्रमुख पदमा मनहरी गाउँपालिकाका सानुकाजी लुइटेल निर्वाचित हुनु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्य पदमा निर्वाचित हुुनुभएका लुइटेल जिल्ला समन्वय...
निर्वाचन लक्षित कार्यक्रममा एमालेको लहर देखेर गठबन्धनको मन अमिलो भएको छ भन्ने एमालेका नेताहरुको मन अहिले अमिलिन थालेको छ ।
‘आम मतदाताहरुलाई धेरै विश्वास गर्नु भएको छ, म उहाँहरुलाई गलत मान्छे चुनिएछ भन्ने पार्न दिने छैन, पाँच बर्ष तपाईहरुकै हीतमा काम गर्नेछु ।’,
काँग्रेसका रन्जन कालाखेतीको ७४०, एमालेका एकराज उप्रेतीको ६०६ मत आएको छ भने समाजवादीका नारायण श्रेष्ठले ११६ मत प्राप्त गर्नु भएको छ ।
मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली काङग्रेसले लगातार तेस्रो जीत हाँसिल गरेका छ । वडा नम्बर ६, ७ र ८ गरी लगातार तेस्रो जीत निकालेको हो । यो संगै...
मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिका वडा नम्बर ९ को मत गणना कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ । वडा नम्बर ९ को एउटा मतपेटिकामा लुगाले बेरिएको हुनुपर्ने भएपनि नभएको भन्दै राजनितिक दलले विरोध...
मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ को मत गणना कार्य स्थगित भएको छ । मतगणना स्थलमा कृतिम प्रतिनिधिहरु हावि भएको भन्दै नेकपा माओवादी केन्द्रले विरोध जनाएपछि केहि समयका लागि मतगणना कार्य स्थगित गरिएको हो...
राक्सिराङ–जेठ ३ गते । राक्सिराङ गाउँपालिका अध्यक्षमा पुनः राजकुमार मल्ल विजयी हुनुभएको छ । मल्ल गठबन्धनबाट नेपाली काङग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनबाट नेकपा...
मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका ठाकुरराम तितुङ विजयी हुनुभएको छ । कुल २९८४ मत खसेको वडा नम्बर ७ मा १४८९ मत सहित तितुङले विजयी हाँसिल गर्नुभएको हो ।
मनहरी–जेठ ३ गते । स्थानीय तह निर्वाचनको मतगणना अन्र्गत मनहरी गाउँपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ । उक्त वडामा नेपाली काङ्ग्रेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा ९६८ मत,...

छुटाउनु भयो कि?

ताजा अपडेट