Friday, March 1, 2024
Homeखेलकुद

खेलकुद

मनहरी ८ बेलुवामा गणेशधारा खेल मैदान तयार

मैदान बनेको स्थलमा यसअघि मनहरी महोत्सव सञ्चालन गरिएको थियो ।

वडाध्यक्ष कपको पुरस्कार राशि एक/दुई दिनमै दिलाउँछुः वडाध्यक्ष श्रेष्ठ

हामीले पटक पटक पुरस्कार राशि प्राप्त भएन भनेर आयोजक क्लवमा सम्पर्क ग¥यौँ, तर उहाँहरुको रेस्पोन्स राम्रो रहेन’, एफसी सिमपानीका व्यवस्थापक राजेन्द्र मुक्तानले भन्नुभयो ।

युनिभर्सल लर्निङ एकेडेमीमा भव्य ‘स्पोर्टस् डे’ आयोजना

स्पोर्टस डेमा ड्रिल, डान्डिया डान्स, मार्च पास्ट गरेको थिए । कार्यक्रममा अभिभावकलाई समेत गेममा सहभागी गराइएको थियो ।

मनहरीमा फागुन ३ र ४ गते राष्ट्रपति रनिङ शिल्ड छनौट हुने

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको उपस्थितिमा बसेको माध्यमिक तथा आधारभूत तहका प्रधानाध्यापकहरुको बैठकले छनौट कार्यक्रमको मिति र स्थान तय गरेको हो ।

सेभेन ‘ए’ साइड उपाधि सरस्वतीलाई

हेटौंडा–हेटौंडा–११, नवलपुरमा भएको गणेश बर्तौला स्मृति टोलस्तरीय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सरस्वती टोलले जितेको छ । स्थानीय गोल्फेन्टार टोललाई ५–३ गोलअन्तरले पराजित...
spot_img

लोकप्रिय