हामीले पटक पटक पुरस्कार राशि प्राप्त भएन भनेर आयोजक क्लवमा सम्पर्क ग¥यौँ, तर उहाँहरुको रेस्पोन्स राम्रो रहेन’, एफसी सिमपानीका व्यवस्थापक राजेन्द्र मुक्तानले भन्नुभयो ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको उपस्थितिमा बसेको माध्यमिक तथा आधारभूत तहका प्रधानाध्यापकहरुको बैठकले छनौट कार्यक्रमको मिति र स्थान तय गरेको हो ।
हेटौंडा–हेटौंडा–११, नवलपुरमा भएको गणेश बर्तौला स्मृति टोलस्तरीय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सरस्वती टोलले जितेको छ । स्थानीय गोल्फेन्टार टोललाई ५–३ गोलअन्तरले पराजित...