कार्यक्रममा स्थापना कालदेखि हालसम्म संस्थाको सामाजिक, समुदाय तथा व्यवसायिक कृयाकलापहरुमा निरन्तर सहभागिता जनाउदै संस्थाको प्रगतिमा योगदान पु¥याउनु भएका ११ जना जेष्ठ सदस्यलाई सुरक्षण कोषबाट मिलान हुने गरी पुरस्कार प्रोत्साहन प्रदान गरिएकोृ छ ।
राजनीतिक रुपमा न्यौपानेलाई एमाले पक्षधरले साथ दिएको छ भने अग्रवाललाई काँग्रेस पक्षधरले साथ दिएको छ । त्यसमध्ये पूर्व अध्यक्षहरु अधिकाँशको साथ अग्रवाललाई नै रहेको दाबी गरिएको छ । बर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अरुण राज सुमार्गीहरु अग्रवालको पक्षमा देखिएका छन् ।
मनहरीका व्यवसायीहरु राधिका सामरी पाण्डे, कृष्णहरि बर्ताैला, राजु राउत, श्रीकृष्ण कर्माचार्य (भाई) र दामोदर पाठकले निर्वाचनमा सहभागिता जनाउन लाग्नु भएको हो ।
मनहरी–असोज २ गते । मनहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मनहरी ७ को १३ औँ बार्षिक साधारण सभा सुरु गरिएको छ । कोभिड १९ का कारण बार्षिक साधारण सभालाई साताब्यापी बनाउन लागिएको हो ।
मनहरी लाइभ डटकम र रेडियो मनहरी एफएमसँग कुराकानी गर्दै उहाँले निषेधाज्ञाका कारण बजार बन्द भएपछि फलफुल तथा तरकारी खेतबारीमै कुहिन लागेकाले किसानहरु मर्कामा परेको उहाँले बताउनुभयो ।
पुराना मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि बैंकिङ व्यवस्था गरिएको छ भने नगद छुट समेत राखिएको बुढाथोकीले जानकराी दिनुभयो ।
मनहरीमा एसियन लाइफ इन्सुरेन्सको उपशाखा कार्यालय खोलिएको छ ।
लक डाउनका कारण आर्थिक कारोबारमा समस्या आएपछि आगामी आइतबार (चैत २३ गते) देखि मनहरीका बैँकहरु आंशिक खोलिने भएको छ ।
मनहरी–कोरोना भाइरसको संक्रमण बढ्ने डरले लक डाउन घोषणा भएपछि कतिपय स्थानमा ज्याला मजदुरी गरेर बिहान–बेलुका हातमुख जोर्ने परिवारलाई समस्या भएको छ । दैनिक श्रम गर्ने र दाल चामल किनेर हातमुख जोर्ने...
संघको भवन बनाउनका लागि २० लाख रुपियाँ मूल्य पर्ने १० धूर जग्गा उपलब्ध गराउने व्यक्ति नै शुक्रबारदेखि संघको नेतृत्वकर्ता बन्नु भएको छ । केही समयदेखि नेतृत्वबिहिन भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले नेतृत्व पाएको हो ।

छुटाउनु भयो कि?

ताजा अपडेट