मनहरीमा संविधान दिवसमा देखिएनन् महिला, हरायो राष्ट्रिय झण्डा !

मनहरी–असोज ३ गते । नेपालको संविधानले महिला सहभागिताको कुरालाई प्राथमिकतामा राखेको छ । अझ राष्ट्रपति, प्रधान न्यायाधीश र प्रधानमन्त्री समेत महिला बनेको देश नेपाल हो । स्थानीय सरकार संचालन ऐनमा स्थानीय सरका प्रमुख र उपप्रमुख मध्ये एकजना महिला अनिबार्य तोकिएको छ भने हरेक वडामा एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान नै छ । तर, यति … Continue reading मनहरीमा संविधान दिवसमा देखिएनन् महिला, हरायो राष्ट्रिय झण्डा !