राक्सिराङ–जेठ १ गते । कैलाश गाउँपालिका वडा नम्बर २ नेपाली काङ्ग्रेसका तर्फबाट राजेन्द्र घिसिङ पुनः दोस्रो पटक पनि वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।

उहाँले १६६ मतान्तरले नेकपा माओवादी केन्द्रका दिल कुमार नेगीलाई पराजित गर्नुभएको हो । अध्यक्षका विजेता घिसिङले ४९९ मत प्राप्त गरी नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको हो । निकटम प्रतिस्पर्धी नेगीले ३३३ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here