कैलाश–जेठ १ गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ को कैलाश गाउँपालिकाको वडा नंबर १० को मत परिणाम सार्वजनिक भएको छ ।

उक्त वडामा नेकपा एमालेले वडाध्यक्ष सहित प्यानलमानै जित दर्ता गरेको छ ।

एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार सुर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उहाँका निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चनले ४०१ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले भने ३५५ मत प्राप्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here