कैलाश–बैशाख ३१ गते । कैलाश गाउँपालिकाको वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । उक्त वडामा नेकपा एमाले १० मतले पराजित भएको छ ।

नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार कमल तितुङ १० मतले पराजित हुनुभएको हो ।

उहाँको प्यानलबाट ३ जना वडा सदस्य भने निर्वाति भएका हुन् । वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका तेज बहादुर ब्लोनले तितुङलाई १० मतले पराजित गर्नुभएको हो ।

निर्वाचित वडा अध्यक्ष तेज बहादुर ब्लोनले ३७५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका तितुङले ३६५ मत प्राप्त गर्नुभएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here